बैंकिङ्ग समाचार, काठमाडौं ।
सिन्धु विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा जेठ १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.२० प्रतिशतदेखि अधिकतम ८.८८ प्रतिशतसम्म ब्याज दिनेछ ।
बैंकको मुद्दति निक्षेपको ब्याजमा व्यक्तिगतलाई १२.२० प्रतिशत,संस्थागतलाई ११.२० प्रतिशत र रेमिटान्स मुद्दतिलाई १३.२० प्रतिशतसम्म तोकिएको छ ।
बैंकले ब्याजको आधारदर थप गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्याजको आधारदर १०.५२ प्रतिशत कायम गरेको छ ।



About Us
प्रतिक्रिया