बैंकिङ्ग समाचार, काठमाडौं ।
विजय लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार सूचीकृत भएको छ ।
कम्पनीको ५ लाख ३४ हजार २५ दशलमव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० दशमलव शून्य ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया