नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, चैत १० गतेसम्म आवेदन दिन सकिने

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, चैत १० गतेसम्म आवेदन दिन सकिने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा रोजगारी खुला गरेको छ । बैंकले विभिन्न पदमा २७३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको पदमा आवेदन मागेको हो । 

इच्छुक उम्मेदवार फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनबाट दरखास्त पेस गर्न सक्नेछन् । अनलाइन दरखास्त पेस गर्न नेपाल बैंकको वेबसाइट https://jobs.nepalbank.com.np/recruitment/vacancies मा गएर आबेदन दिन सकिन्छ ।

बैंकले माग गरेको दरखास्तमा प्लस टू पास गरेका इच्छुकहरुदेखिले आवेदन दिन सकिनेछ ।

बैंकले जारी गरेको सुचनाः

\"\"

\"\"