कालिका लघुवित्तले माग्यो सात पदका लागि कर्मचारी

कालिका लघुवित्तले माग्यो सात पदका लागि कर्मचारी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बदौ २२ गते बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ ।