सनराइज फर्स्ट म्युचुअल फण्डको ५० प्रतिशत लाभांश वितरण गर्न भदौ १६ गते बुक क्लोज   

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सनराइज फर्स्ट म्युचुअल फण्डको बुक क्लोजको मिति तोकिएको छ । सनराइज फर्स्ट  म्युचुअल फण्डले ५० प्रतिशत लाभांश वितरण गर्न भदौ १६ गते एक दिनका लागी बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, भदौ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश पाउनेछन् ।

सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७७/०७८ का लागि ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

\"\"