नेपाल एसबिआई बैंकको २८ औं वार्षिकोत्सव, वीर अस्पताललाई चिकित्सा उपकरण सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
नेपाल एसबिआई बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई चिकित्सा उपकरण सहयोग गरेको छ ।

वीर अस्पतालमा आयोजना भएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारीअधिकृत दीपक कुमार देद्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरे ।