काठमाडौं– मल्टिपर्पस फाइनान्सले साधारण सभा बोलाएको हो । फाइनान्सले आगामी फागुन १८ गते सभा आह्वान गरेको हो । सभा संस्थाको केन्द्रीय कार्यालय, राजविराजमा दिउँसो १ः०० बजेबाट सुरु हुनेछ ।
साधारण सभा प्रयोजनको लागि फाइनान्सले फागुन ६ गते बुकक्लोज गर्नेछ । बुकक्लोज भएपछि फागुन ३ गतेसम्मको सेयर कारोबार हेरिनेछ । यसपछि मात्र नामसारी भई आएका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।



About Us
प्रतिक्रिया