बैकिङ्ग समाचार ।
एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट १०।८ प्रतिशत लाभाश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश मध्ये १०।२६९५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०।५४०५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा वितरण हुनेछ।
हाल बैंकको चुक्तापुंजी ९ अर्ब ३५ करोड रहेको छ। बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुंजी १० अर्ब ३४ करोड नाघ्नेछ।
प्रतिक्रिया