काठमाडौं – हाथवे इन्भेष्मेन्ट नेपाल लिमिटेडको सञ्चालकमा बोध राज देवकोटा नियुक्त भएका छन्। कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रिक्त रहेको सो पदमा प्रतिनिधित्व गर्न देवकोटालाई नियुक्त गरेको हो।

प्रतिक्रिया