काठमाडौं – आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भोलि आउने भएको छ । बालेन शाह नेतृत्वको सरकारले भोलि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चार बजे संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।






About Us
प्रतिक्रिया