अर्थमन्त्री वाग्ले बोलीमा उदार, बजारमा शंका, कस्तो आउला बालेन सरकारको पहिलो बजेट ?

काठमाडौं – अधिक तरलता, बजारको कमजोर मनोबल र सुस्त आर्थिक गतिविधिका बीच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर चासो र संशय दुवै बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो बजेट अर्थमन्त्री स्वर्णिम वाग्लेले यही जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दैछन्। नयाँ राजनीतिक दल र विज्ञ अर्थमन्त्रीको नेतृत्वमा आउन लागेको बजेटले कस्तो … Continue reading अर्थमन्त्री वाग्ले बोलीमा उदार, बजारमा शंका, कस्तो आउला बालेन सरकारको पहिलो बजेट ?