सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकको लगानीकर्ताले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले चैत १८ बार्षिक साधारणसभा आह्वान गरेको छ । जसको कारण सांग्रिला डेभलपमेन्ट बैकले फागुन २८ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा आज फागुन २५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

गत वर्षको मुनाफाबाट बैंकले ८ दशमलव ५३४ प्रतिशत बोनस शेयर दिने भएको छ भने कर प्रयोजनका लागि बैंकले ० दशमलव ४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।