हिमालयन एरभेष्टकी सीईओ अन्जु जो निरन्तरको मिहिनेतपछि तीन दशकमा बनिन् ‘फस्टम्यान’

काठमाडौं – विगतको तुलनामा अहिले विभिन्न वित्तीय क्षेत्रको उच्च पदमा महिलाहरूको सहभागिता बढ्दो अवस्थामा छ । यस क्षेत्रका महिला ‘लिडर ’हरू पनि थपिँदो रूपमा छन् । अनुभव धैर्यता र मिहिनेतले सफलता हासिल गर्न सकिन्छ र महिला पनि नेतृत्वका लागि काबिल हुन्छन् भन्ने उदाहरण छाड्दैछन् । बीमा क्षेत्रको ‘लिडिङ्ग’ रोलमा महिलाहरूको सहभागिता बढेसँगै धेरै महिलाहरूको लागि हौसला…