क्रिप्टोकरेन्सीको जोखिम: चुनौतीका बाबजुद विश्वभर फैलिँदैछ बीमा व्यवसाय

काठमाडौं – संसारभर क्रिप्टोकरेन्सीले प्रचलित मुद्रासरहको वैधता पाउन नसकिरहेको सन्दर्भमा यसमा हुने नोक्सानीको बीमा सायदै कल्पना गर्न सकिएला। तर, केही विदेशी कम्पनीहरूले बीमा जस्तै जोखिम न्यूनीकरण गर्ने उपायको सुरुवात भने गरिसकेका छन्। क्रिप्टोकरेन्सी र माइनिङ जस्ता क्षेत्रको जोखिम न्यूनीकरण गर्न एभर्टस नामको कम्पनीले आफूलाई संसारकै पहिलो क्रिप्टो इन्स्योरेन्स कम्पनीकोरुपमा दाबी गरिसकेको छ।  यो कम्पनीले खासगरी क्रिप्टोकरेन्सीको माइनिङका…