काठमाडौं – अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) तथा हुण्डी कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनका सवन अधिकारी र रबिन जि.आर, काठमाडौंका आशिष अधिकारी र ललितपुरका अनित्य शाक्य रहेका छन्। काठमाडौंको नयाँ बानेश्वर एरियामा उनीहरूले नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत हुने गरी हुण्डी तथा क्रिप्टो करेन्सी कारोबार गरिरहेका थिए। सो घटनाको गोप्य सूचनाको…