सधैं धुँवा र धुलोमा रुमलिएको काठमाडौं उपत्यका यतीबेला सुन्दर बनेको छ । काठमाडौं वरपर मनमोहक दृश्य देखिन थालेको छ । सडकहरु सफा र खुल्ला छन् । काठमाडौंबाटै हिमालहरु देखिन थालेका छन् । सधै फोहोर खाल्डाखुल्डी हुने काठमाडौंका सडक यतिवेला चिल्ला छन् । सडक पेट्टीको दायाँबायाँ फुल फुलेका छन् । जसले काठमाडौंको दृश्य नै मनमोहक बनाईदिएको…