लकडाउनमा सुन्दर काठमाडौं (फोटोफिचर)

लकडाउनमा सुन्दर काठमाडौं (फोटोफिचर)


सधैं धुँवा र धुलोमा रुमलिएको काठमाडौं उपत्यका यतीबेला सुन्दर बनेको छ ।  काठमाडौं वरपर मनमोहक दृश्य देखिन थालेको छ । सडकहरु सफा र खुल्ला छन् । काठमाडौंबाटै हिमालहरु देखिन थालेका छन् । सधै फोहोर खाल्डाखुल्डी हुने काठमाडौंका सडक यतिवेला चिल्ला छन् । सडक पेट्टीको दायाँबायाँ फुल फुलेका छन् । जसले काठमाडौंको दृश्य नै मनमोहक बनाईदिएको छ । तस्वीरमा हेरौं काठमाडौंको दृश्य ।

फोटोः विक्रमआदित्य शाह, काठमाडौं । 

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"