भ्यालेनटाईनमा एन आईसी एसीयाको सप्राइज डिनरः सोल्टी होटलमा रमाए २० जोडी (फोटोफिचर)

भ्यालेनटाईनमा एन आईसी एसीयाको सप्राइज डिनरः सोल्टी होटलमा रमाए २० जोडी (फोटोफिचर)


एनआईसी एसीया बैंकले ‘भ्यालेन्टाईन डे’ अर्थात प्रेम दिवसको अवसरमा २० जोडीलाई सप्राईज डिनर पार्टी प्रदान गरेको छ । बैंकले आफ्नो बैंकको मोबाइल बैंकिङ एपमार्फत सर्वाधिक कारोबार गर्ने ग्राहकहरुलाई होटल सोल्टी क्राउन प्लाजामा जोडीहरुलाई सो ट्रिट दिएको हो । उक्त कार्यक्रममा बैंकिङ समाचारका तर्फबाट फोटोपत्रकार विक्रमादित्य शाहले क्यामेरामा कैद गरेका केही झलकहरुः 
 

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"