हङकङमा मास्क लगाएकी महिला

हङकङमा मास्क लगाएकी महिला


लोकप्रिय पर्यटकीय सहर हङकङको एक घरको छतमा मुखमा मास्क लगाएर क्यामेरालाई नियाल्दै गरेकी एक महिलाको फेब्रुअरी १३ मा खिचिएको तस्वीर   । चीनमा डिसेम्बर महीना यता कोरोना भाइरसका कारण हङकङमा एक जना सहित १ हजार ३६२ जनाको मृत्यु भएको छ   । तस्वीर : एपी