काठमाडौं- नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ। आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो। नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको…