सोमवार नेप्सेमा सूचीकृत भएको आदर्श लघुवित्तको शेयर कारोबार बुधवार पनि हुन सकेन

बैंकिङ्ग समाचार, काठमाडौं । आज बुधवार पनि स्पेशल प्रि ओपन सेसनमा आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार हुन सकेन । कम्पनीको शेयर सोमवार नेप्सेमा सूचीकृत भएको थियो । सो आधारमा कम्पनीको शेयर मंगलवार देखि कारोबारमा आउनुपर्ने हो । तर, मंगलवार कारोबार म्याचिङ नभए पछि लघुवित्तको शेयर कारोबारमा आउन सकेन । बुधवार पनि स्पेशल प्रि ओपन…