लक्ष्मी लघुवित्तद्वारा ग्राहक सदस्यलाई खेलौना बनाउने तालिम प्रदान

बैंकिङ्ग समाचार, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ललितपुर जिल्लाको भैंसेपाटी शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ । भाद्र २६ र २७ गते गरी २ दिन सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको कम्पनीले जनाएको छ । तालिमको क्रममा लघुवित्तका नायब प्रबन्धक माधव प्रसाद शर्माले तालिमबाट…