जानकी फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको तुलनामा ५९ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म रू. ३ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ४५ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज ९० प्रतिशतले…