विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले १ संस्थापक शेयरधनीको नाममा रहेको १० हजार ८३२ कित्ता शेयर बिक्रीमा राखेको हो। संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाका विद्यमान संस्थापक शेयरधनीलाई दिएको छ। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा…