उपकार लघुवित्तले बोलायो वार्षिक साधारण सभा, के-के छन् प्रस्तावहरु ?

काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई सातौ वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई सो आगामि जेठ १० गते सो सभामा बोलाएको हो। सो सभा बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले संस्थाको चुक्ता पूँजी वृद्धिको लागि हकप्रद शेयर जारी गर्न,…