‘बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रमा समान अवसर र व्यावसायिक वातावरण सिर्जना गर्छौँ’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताएका छ्न्। प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा आज दलीय आधारमा बोल्दै सभापति लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट पारे। 'हामी प्रश्न गरेर यो ठाउँमा आएका हौँ। हामीले…