स्वाभिमान लघुवित्तको घोषित लाभांश रद्द, शेयरधनीको हात खाली

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव संशोधन गरेको छ। कम्पनीको गत फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेकोमा अब शेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। वित्तीय प्रतिवेदनलाई थप सुदृढ…