महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले एक संस्थापक शेयरधनीको नाममा रहेको २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो। संस्थाले सो शेयर सर्वसाधारणले खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको छ। यसअघि संस्थाले सो शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेको थियो उक्त शेयरमा उनीहरुबाट आवेदन नपरेपछि सर्वसर्वसाधारणका लागि…