काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखत बहादुर बटाला नियुक्त भएका छन्।
कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले बटालालाई सीईओमा नियुक्त गरेको हो । वैशाख २४ गतेदेखि नै लागु हुने गरेर उनी सीईओमा नियुक्त भएका हुन् । उनको कार्यकाल ४ वर्षको रहने छ ।



About Us
प्रतिक्रिया