बैंकिङ्ग समाचार, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ४० हजार ४६६ कित्ता हकप्रद सेयर लिलाम बिक्री खुला भएको छ । फाइनान्सले फागुन ८ गतेदेखि २९ गतेसम्म बिक्रीमा ल्याएको हकप्रदमध्ये अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो । बिक्री खुला भएको सेयरमा संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको…