उन्नति सहकार्य लघुवित्तको ३०% बोनस शेयर सूचीकृत

बैंकिङ्ग समाचार, काठमाडौं । शुक्रवार नेप्सेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५ लाख २८ हजार ५०९ दशमलव ११९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत पुस २८ गते समपन्न वार्षिक साधारण सभाबाट पारित ३०…