काठमाडाैं– सानो उमेरमा सबैले सोध्ने प्रश्न हुन्छ – तिम्रो लक्ष्य के हो ? सानो उमेरमा यो प्रश्नले द्विविधा उत्पन्न गर्नु स्वभाविक हो । तर, वर्तमान परिपेक्ष्यमा आफ्नो क्षमताअनुसारको काम ठम्याउन नसक्ने युवाको जमात सानो छैन । अझै पनि आफ्नो लक्ष्य के हो र आफूसँग के सामर्थ्य छ, भन्ने कुरा अन्योलमै राखेर अघि बढिरहेका थुप्रै युवालाई…