‘डिजिटल रुपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो’

बैंकिङ्ग समाचार, काठमाडौं । सरोकारवालाहरुले डिजिटल नेपाल रुपान्तरणका लागि सहकार्यको खाँचो औंल्याएका छन् । आईसीटी फाउण्डेसन नेपालले आयोजना गरेको दुई दिने छलफल समारोह ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन अशोसिएसन विथ इन्फोडभलपर्स कनेक्टेड विथ एनसेल’ को दोस्रो दिन सहभागी वक्ताहरुले सरकार र निजी क्षेत्र एक्लैले मात्र डिजिटल रुपान्तरण गर्न सम्भव नभएको भन्दै यसका लागि सम्पूर्ण…