क्रिप्टोकरेन्सी मान्यता दिनुपर्ने माग राख्दै सर्वेच्चमा रिट निवेदन दर्ता, सोमबार सुनुवाइ हुने 

बैंकिङ्ग समाचार, काठमाडौं ।  भर्चुअल करेन्सी (क्रिप्टोकरेन्सी) लाई मान्यता दिन भन्दै आज सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।  अधिवक्ता सागर बराल लगायतले किप्टो लगायतका डिजिटल करेन्सीलाई मान्यता दिने तथा राष्ट्र बैंकको निर्णय खारेज गनुपर्ने र डिजिटल मुद्रालाई कानुनी मान्यता दिनुपर्ने माग राखि रिट निवेदन परेको हो ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, नेपाल राष्ट्र…