नेपाल राष्ट्र बैंकले लाइसेन्स दिएको संस्थामा राखेको पैसा सुरक्षित छ

काठमाडौं– प्रोटेक्ट योर मनी,सेक्योर योर फ्युचर नाराका साथ ग्लोबल मनी वीक अभियान विश्वभर मनाइँदैछ । यस वर्ष नेपालमा पनि २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११) गतेसम्म ‘प्रोटेक्स योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी वीक अभियान चलिरहेको छ । नेपालका विभिन्न वित्तीय संस्थाहरुले पनि मनाइरहेका छन्,यसै सन्दर्भमा केन्द्रित रहेर…