बैंकिङ्ग समाचार । नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सरकारले लिएको लक्ष्य पुरा हुने सम्भावना अत्यन्तै कम रहेको उल्लेख गरेको हो । आर्थिक वृद्धिको लक्ष्य पुरा हुन नसक्नुको मूख्य कारकको रुपमा राष्ट्र बैंकले कोरोना भाइरसलाई…