सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?


बैंकिङ्ग समाचार ।

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सयले बढेर छापावाला सुन प्रतितोला रु ७६ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि आइतबार र सोमबार सुनको मुल्य प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७६ हजार ४ सयमा कारोबार भैरहेको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार मंगलबार चाँदीको मुल्यमा प्रतितोला ८९० प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।