स्रोत नखुलेको ८ लाख नगदसहित दुई जना पक्राउ

काठमाडौं – सर्लाहीको ब्रहम्पुरी गाउँपालिका– ४ बाट स्रोत नखुलेको नगद ८ लाख रुपैयाँसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका–४ घर भएका २३ वर्षीय कृष्ण कुमार पासवान र चन्द्रनगर गाउँपालिका–१ घर भएका ४१ वर्षीय शिव नारायण महतो रहेका छन्।  जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट भेल्ही चोकतर्फ जाँदै गरेको…