काठमाडौं – चेक बाउन्स मुद्दामा ५२ लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका पुर्ण बहादुर डिम्डुङ रहेका छन्।
उनीमाथि मकवानपुर जिल्ला अदालत हेटौँडाले ५२ लाख बिगो र २ वर्ष कैद फौसला गरेको थियो। उनलाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मअदालत हेटौंडामा उपस्थित गराइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया