‘पार्सल आयो’ भन्दै हुने ठगीबारे सचेत रहन सर्वसारणलाई नेपाल प्रहरीको आग्रह

काठमाडौं -‘तपाईँको नाममा पार्सल सामान आएको छ’ भन्दै राजस्व तिर्न पैसा माग्ने ठगी बढ्दो क्रममा रहेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले ठगी समूहहरूले फोनमार्फत पार्सल आएको भन्दै ठग्ने क्रम बढेकाले सचेत रहन सर्वसाधरणलाई आग्रह गरेको हो। साथै, ठगी समूहहरूले फोनमार्फत पार्सल आएको दाबी गर्दै भन्सार कटाउन वा राजस्व…