धरौटी नबुझाएपछि किस्पाङ गाउँपालिका अध्यक्ष कारागार चलान

काठमाडौं – नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दान बहादुर थापाले बताए।  काठमाडौं जिल्ला अदालतले बैंकिङ्ग  कसुर मुद्दामा २२ लाख धरौटी माग गरेको थियो। धरौटी नबुझाएपछि उनी कारागार चलान भएका हुन्। ९ वटा बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर…