यसकारण आवश्यक छ ऊर्जा विकासमा ‘सनसेट ल’

काठमाडौं - सरकारले पटक–पटक घोषणा गरेका ऊर्जा उत्पादनका लक्ष्य पूरा हुन नसक्नुको मुख्य कारण ऊर्जा क्षेत्रसँग सम्बन्धित ऐन तथा कानुनबीचको असमन्वय र निजी क्षेत्रमैत्री नीति अभाव रहेको सरोकारवालाहरूले बताएका छन्। विद्युत्, वन, वातावरण, भूमि, धितोपत्र, बैंक ऋण, विदेशी लगानी तथा उद्योगसम्बन्धी कानुनहरूबीच तालमेल नहुँदा ऊर्जा परियोजनाहरू प्रभावित भएको उनीहरूको भनाइ छ। ऊर्जा क्षेत्रलाई आर्थिक विकासको…