दाङ- दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका हुन्। तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख ९१ हजार रूपैयाँको बजेट ल्याएको…