७ प्रतिशत आर्थिक वृद्धिको महत्वाकांक्षाले दबाबमा मौद्रिक नीति: कति प्रतिशतको कर्जा विस्तार आवश्यक छ ?

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत यो लक्ष्य सार्वजनिक गरेसँगै अब सम्पूर्ण वित्तीय क्षेत्रको ध्यान नेपाल राष्ट्र बैंकको आगामी मौद्रिक नीतिमा केन्द्रित भएको छ। यतिबेला राष्ट्र बैंक नयाँ मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ। सरकारको ७ प्रतिशतको…