काठमाडौं– अर्थ सचिव डा.घनश्याम उपाध्यायले आर्थिक नीतिका सूचना जनस्तरसम्म पुर्याउन सञ्चार क्षेत्र अपरिहार्य रहेको औँल्याएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा आइतबार र सोमबार ललितपुरको गोदावरीमा आयोजना गरेको ‘डिकोडिङ मोर्डन बैंकिङ्ग फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रममा एएमसीको आवश्यकता, सम्भावना र चुनौती विषयकमा बोल्दै उनले बताएका छन्। अर्थ सचिव डा.उपाध्यायले नागरिक स्तरसम्म सही…