बजेटको आकारमा बजारमा ‘बेटिङ’ चल्यो: अर्थमन्त्री डा. वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको आकारमा बजारमा ‘बेटिङ’ चलेको बताएका छन्। अर्थमन्त्री वाग्लेले बजेटका विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन्। डा. वाग्लेले रोजगारी सिर्जनालाई आर्थिक वृद्धिसँग जोडेर व्याख्या गरेका छन्। उनले समावेशी आर्थिक वृद्धि भएमा मात्र दिगो रूपमा रोजगारी सिर्जना हुने तर्क व्यक्त गरे। श्रम शक्ति सर्वेक्षणका २१ वटा क्षेत्रको गहिरो अध्ययन…