भाडा विवादको अन्तिम टुंगो नलाग्दासम्म उद्योगको विद्युत् लाइन नकाट्न परिसंघको आग्रह

काठमाडौं - नेपाल उद्योग परिसंघ (सीएनआई) ले औद्योगिक क्षेत्रभित्रको भाडा सम्बन्धी विवादको अन्तिम कानुनी निरुपण नहुँदासम्म उद्योगहरूको विद्युत् लाइन नकाट्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। परिसंघले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत औद्योगिक क्षेत्रभित्रको भाडा वृद्धि सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०८१ चैत १२ गते गरेको फैसलाअनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निर्धारण गरेको नयाँ भाडादर २०७९ असार २२…