बजेटमा मन्त्रालयगत नालीबेली: १८ मन्त्रालयका यी हुन् ५ मुख्य नीति र प्राथमिक्ता

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको छ । जसमा २१ खर्ब २४ अर्बको आकार छ । यसअनुसार सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्दिको लक्ष्य राखेको छ। अर्थमन्त्रि स्वर्णिम वाग्लेले आगामी वर्षका लागि रुपान्तरणको लक्ष्यसहित प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि चालू वर्षको संशोधितभन्दा २५ प्रतिशत…