झापा - आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। उक्त कार्यालयको छ अर्ब छ करोड ८६ लाख २२ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य थियो। लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ। उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार…