काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा आगामी भदौ १८ गते, नेपाल बैंक्वेट, नयाँबजार काठमाडौंमा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर…